६ बैशाख २०८१, बिहिबार

यी पार्टीसँग पार्टी एकता गर्ने नेत्रविक्रम चन्द विप्लवको खुलासा, त्यो कुन पार्टी ?


नेत्रविक्रम चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कम्युनिष्ट पार्टी एक हुन सक्ने संकेत गरेका छन्। विप्लवले कम्युनिष्ट नेताहरु एक हुन सक्ने संकेत गर्दै एक हुने भए मिलेर अगाडी बढ्न आउना आग्रह समेत गरेका छन्

सार्वजनिक भएपछि योहो टेलिभिजनमापहिलो दिंदै विप्लवले प्रचण्डलाई एक हुने भए मिलेर जानको लागि आउन आग्रह गरे। उनले प्रचण्डलाई मिल्ने भए आफुसँग मिल्न आउन आग्रह गरे। उनले आफ्नो पार्टीका कार्यकर्ताहरु पनि रिहा हुँदै आएको बताए।

विप्लवले आफु भूमिगत भएर बस्दा नेपालमै बसेको बताए। उनले आफु कहाँ बसेको भनेर नेपाल आर्मी र इमान्दार नेताहरुलाई पनि थाहा भएको बताए। विप्लवले मोहन बैदे किरण, गोपाल किराती, ऋषि कटेललगायत नेताहरुसँग रणनीतिक संयुक्त मोर्च बन्दै गरेको बताए। उनले यी नेताहरुसँग पार्टी एकता गर्ने पनि छलफल भएको बताए। पार्टी एकता हुन सक्ने र छलफलमा जुटेको बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !