१३ बैशाख २०८१, बिहिबार

ऐतिहासिक लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर (फोटो फिचर)


बेसीशहर

गण्डकी प्रदेश अन्तर्गत पर्ने लमजुङ जिल्लाको सदरमुकाम समेटिएको बेसीशहर नगरपालिका जिल्लाको मध्यभागमा अवस्थित छ । लमजुङ जिल्लाका आठ वटा स्थानीय तहमध्ये अर्को जिल्लासंग सिमाना नजोडिएको एकमात्र स्थानीय तह बेसीशहर नगरपालिका हो ।

बेसीशहर

समुद्र सतहबाट ८०० मिटर उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम बेसीसहर पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको डुम्रे बजारदेखि ४२ किलोमिटर उत्तरमा पर्दछ ।

बेसीशहर

मनाङ तथा अन्नपुर्ण पदयात्राको प्रवेशद्वारको रुपमा चिनिने यस नगरपालिकाको केन्द्र बेसीशहर समुद्री सतहदेखि ९५० मिटरको उचाईमा अवस्थित रहेको छ । वि सं २०२८ सालमा जिल्ला सदरमुकाम कुन्छाबाट बेसीशहर सरेपछि जिल्ला सदरमुकामको रुपमा चिनिंदै र विकसित हुँदै आएको छ ।

बेसीशहर

लमजुङ जिल्ला शाहवंशीय राजाको उद्गमस्थल मानिन्छ । प्रथम शाहवंशीय राजा यशोब्रह्मा शाह र त्यसपछिका शाहवंशीय राजाहरुले राज्य गरेको गाउँशहरको लमजुङ दरबार यसै बेसीशहर नगरपालिकामा पर्दछ । सदरमुकाम बेसीशहर तथा यस वरिपरिका क्षेत्रहरु सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा व्यापारिक हिसावले महत्वपूर्ण रहेका छन् ।

बेसीशहर

बेसीशहर

बेसीशहर

बेसीशहर

बेसीशहर

बेसीशहर

बेसीशहर

बेसीशहर

बेसीशहर

बेसीशहर

बेसीशहर

घुमघाम गरौ आन्तरिक पर्यटन प्रवर्द्धन गरौ ! नेपाल भ्रमण बर्ष २०२० सफल पारौ !

यो पनि पढ्नुहोस्

एसियाकै सुन्दर नमुना घलेगाउँ (फोटो फिचर)

पवित्र पाश्वत क्षेत्रमा मन बहलिँदा (फोटो फिचर)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !