१२ बैशाख २०८१, बुधबार

महिलालाई बलात्कार गरेको आरोपमा मालपोतका प्रमुख ऐडी पक्राउ


पक्राउ

२३ असोज, कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख बलात्कारको आरोपमा पक्राउ परेका छन् । प्रमुख भोजबहादुर ऐडीलाई बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक स्थानीय महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु