७ बैशाख २०८१, शुक्रबार

अबैध लागुऔषध गाजासहित यादव पक्राउ


laagu

२८ माघ, जनकपुर । अबैध लागुऔषध गाँजासहित जिल्ला धनुषाको जनकपुर उपमहानगरपालिका-४ भैरव चोकस्थित सहोदर यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ ।

यादवले सञ्चालन गरेको कठघेरा पसलमा ठूलो मात्रामा लागुपदार्थ गाँजा लुकाई छिपाई बिक्री वितरण गर्ने गरिएको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी यादव र उनको डेरामा खानतलासी गर्दा अन्दाजी पाँच किलोग्राम गाँजा बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !