११ बैशाख २०८१, मंगलबार

दुर्घटनावाट घाइतेलाई सेनाको हेलिकोप्टरबाट उद्धार


२४ असोज, काठमाडौँ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा भएको । बस दुर्घटनावाट घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । दुर्घटनावाट गम्भीर घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ ।

काठमाडौँतर्फ आइरहेको यात्रुबहाक बस बिहान पौने १० बजे दुर्घटना हुँदा हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । दुर्घटनामा परेकाहरुको सनाखत हुन बाँकी रहेको छ । डिएसपी माधव काफ्लेका अनुसार घटनास्थलमा घाइते भएका ५१ जनाको उद्धार गरिएको छ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !