१२ बैशाख २०८१, बुधबार

नेपालथोकमा बस दुर्घटना : ३ को मृत्यु, ५ घाइते


दुर्घटना

असोज १८, सिन्धुली । नेपालथोकमा बस दुर्घटना : ३ को मृत्यु, ५ घाइते ! विपी राजमार्गस्थित सिन्धुली जिल्लाको सीमाना नेपालथोकमा मिनी बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार काठमाडौंबाट सिरहातर्फ जादै गरेको बा ३ ख २३५९ नम्बरको मिनी बस तीब्र गतिका दुर्घटना भएको हो । मृत्यु हुनेको सनाखत भएको छैन भने घाइतेलाई धुलिखेल पठाइएको छ । काठमाडौंबाट सिरहातर्फ जाँदै गरेको बसमा २८ जना सवार थिए । थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !