, यस्ता छन्, लामो समयसम्म यौन सम्पर्क नगर्दा देखा पर्ने समस्याहरु

लामो समयसम्म यौन सम्पर्क नगर्दा देखा पर्ने समस्याहरु

एजेन्सी, लामो समयसम्म शारिरीक सम्पर्क राख्नुभएको छैन भने तपाईको शरीरमा धेरै खाले परिवर्तन आउन सक्छन् । यो थाहा नहुन सक्छ कि यस्तो परिवर्तन लामो समय शारिरीक सम्पर्क नगर्दा भएको हो भनेर । यो आलेखमा लामो समय शारिरीक सम्पर्क नगर्दा मानिसमा हुने शारिरीक तथा मानसिक परिवर्तनबारे उल्लेख गरिएको छ ।

  • सम्बन्धमा तितोपना
  • कामेच्छामा परिवर्तन
  • थकान महसूस
  • निद्रा नलाग्ने समस्या
  • रोगप्रतिरोधात्मक क्षमतामा कमि
  • गोप्य अङ्गमा संक्रमण