१३ बैशाख २०८१, बिहिबार

पार्टनरले तपाइलाई धोका दिने संकेतहरु


सम्बन्धलाई सुमधुर बनाउनको लागि दुवैजनाको उतिकै साथ र समर्थन आवश्यक हुन्छ । एकजनाको साथ र समर्थनले कहिले पनि कसैको पनि सम्बन्ध राम्रो हुँदैन । सम्बन्धमा कहिलेकाही झगडा हुनु स्वाभाविक हो । पार्टनरमध्ये एकले विश्वासघात गर्न थाल्छन्, तब सम्बन्ध खराब हुन थाल्छ । पार्टनरलाई छल्ने, ढाँट्ने प्रवृत्ति कुनै न कुनै रुपमा प्रकट भइहाल्छ । जब पार्टनरले यसरी आफुलाई छल्न खोज्छन्, त्यसको केही न केही संकेत पनि मिल्छ ।

जब कुराकानी गर्न छाड्छन्
बढी लचिलो हुनु
घरबाहिर धेरै समय विताउनु
केही हडबढाउनु
तपाईलाई बेवास्ता गर्नु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !