, तपाईलाई असफल बनाउने यी १० कारण केके हुन् ?

तपाईलाई असफल बनाउने यी १० कारण केके हुन् ?

सफलता विभिन्न आयामका हुन्छन् । तर, आर्थिक, सामाजिक तथा व्यक्तिगत हिसाबले औसत मानिसभन्दा माथि हुनु नै सफलता हो भन्नेमा दुईमत छैन । त्यस्तै क्षमता, सीप र ज्ञान हुँदैमा सबै मानिस सफल बन्न सक्दैनन् । आनीबानी, सोच र जीवनशैलीले मानिस सफल हुन्छ वा हुँदैन भन्ने कुरालाई निर्धारण गरेको हुन्छ । प्रायः मानिसहरू निम्न १० कारणले असफल भएको उदाहरण हाम्रा वरपर प्रशस्त छन्ः

  • अरुको कुरा नसुन्नु
  • अत्याधिक टिभी हेर्नु
  • ढिलो उठ्नु
  • जोखिम लिन डराउनु
  • कामलाई पछि धकेल्नु वा भोलि–भोलि भन्नु
  • असफल हुन्छु कि भनेर सोच्नु
  • गलत संगत हुनु
  • पेशाप्रति सम्मान र सर्मपण नहुनु
  • उमेरबारे चिन्ता गर्नु
  • सरल बाटो रोज्नु-एजेन्सीको सहयोगमा