८ बैशाख २०८१, शनिबार

महिलाको यी अंग चलाएमा यौन सम्पर्कका लागि हुन्छन् तयार


girl

एजेन्सी, सामान्यतया पुरुषको तुलनामा महिलाहरु शारीरिक सम्बन्ध बनाउन तयार हुने समय धेरै लाग्छ । जुन अंग चलाएमा महिलाहरु उत्तेजित हुन्छन् । महिलाहरुको शरीरको सबैभन्दा धेरै संवेदनशील अंगको रुपमा दुइ खुट्टाको बीच भाग हो । त्यहाँ रहेको क्लाइटोरिसले महिलालाई सबैभन्दा बढी उत्तेजित बनाउँछ । त्यस्तै घुडाको पछाडि पट्टी चलाएमा पनि महिलाहरु उत्तेजित हुने विभिन्न अध्ययनले देखाएको छ । महिलाको घुडाको पछाडी पट्टीको भागमा हातले स्पर्स गरेमा उनीहरु उत्तेजित हुन सक्छन् । महिलाको गर्दनको पछाडीको भाग पनि संवेदनशील हुन्छ । त्यहाँ चलाएमा महिलाको स्वासप्रस्वासमा समेत परिवर्तन आएर उत्तेजित हुन्छन् । त्यसैले गर्धनको पछाडिको भागमा चलाउँदा उनीहरु शारीरिक सम्बन्ध बनाउनका लागि तयार हुने सम्भावना अधिक हुन्छ । महिलाको ओठमा चुम्बन गर्दा पनि उनीहरु उत्तेजित हुन सक्छन् । यो सजिलो र सबैभन्दा धेरै प्रयोगमा आउने विधि हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !