८ बैशाख २०८१, शनिबार

जीवन परिवर्तन गराउन जप्नुहोस यी नौ वटा मन्त्र


Planet

आफ्नो ग्रह दोषले गर्दा मानिसहरुले अनेकौ समस्याहरु झेलिरहेको हुन्छन् । यस्ता उपायहरु छन् जसको सही ढंगबाट सदुपयोग गरियो भने ग्रहलाई अनुकुल बनाएर लाभान्वित पनि बनाउन सकिन्छ ।

यी नवग्रहको मन्त्र जप गर्नुहोस्:

सूर्य मन्त्र

ॐ ह्रीं ह्रों सूर्याय नम

चन्द्रमा मन्त्र

ॐ ऐं क्लीं सोमाय नम

मंगल मन्त्र

ॐ हूं श्री मंगलाय नम

बुध मन्त्र

ॐ ऐं श्रीं श्रीं बुधाय नम

बृहस्पति मन्त्र

ॐ ह्रीं क्लीं हूं बृहस्पतये नम

शुक्र मन्त्र

ॐ ह्री श्रीं शुक्राय नम

शनि मन्त्र

ॐ ऐं ह्रीं श्रीं शनैश्चराय नम

राहु मन्त्र

ॐ ऐं ह्रीं राहवे नम केतु मन्त्र

केतु मन्त्र

ॐ ह्रीं ऐं केतवे नम

यो पनि पढ्नुहोस् :

बुढी औलाले बताउँछ कस्तो छ तपाईको स्वभाव


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !