७ बैशाख २०८१, शुक्रबार

विश्वकै ठूलो स्तन बनाउन ११२ पटक सर्जरी गरेपछि…


एजेन्सी । अमेरिकाको फ्लोरिडाकी ४४ वर्षीय पाउला साइमन्ड्स आफ्नो स्तनको साइज बढाउनको लागि अहिले सम्म १२ पटक स्तनको सर्जरी गराइसकेको भन्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन् । पाउला आफ्नो एल कप साइज स्तन विश्वमै सबै भन्दा ठूलो होस् भन्ने इच्छा राख्ने गर्थिन् । यहि इच्छाको कारण उनी आफ्नो स्तनको ११२ पटक सर्जरी गराउन पनि पछि हटिनन् । पाउलाको यस सर्जरी पछि उनी विश्वका ठूला स्तन हुने मोडलहरुको शिर्ष पाँचको सूची भित्र अट्ने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !