४ बैशाख २०८१, मंगलबार

कोरोना भाइरसवाट बच्नको लागि भारतमा यस्ताे अन्धविश्वास !


कोरोना

एजेन्सी । भारतमा महामारी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि गौमुत्र पिउने गरेका छन् । त्यतिमात्र नभई देखि लिएर पुजापाठ गर्ने सम्मका कामहरु भइरहेका छन् । बिरामीहरूको बढ्दो संख्यालाई ध्यानमा राख्दै उज्जैन स्थित विश्व प्रसिद्ध महाकालेश्वर मन्दिरमा सोमबार एउटा प्रमुख निर्णय लिइएको थियो । यहाँ बाबा महाकालको हरेक बिहान ४ बजे हुने भष्माराटीमा प्रवेश ३१ मार्च सम्म बन्द भएको छ । आमसँगै, भिआइपी भक्तहरुलाई पनि प्रवेश दिईने छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !