६ बैशाख २०८१, बिहिबार

१०३ वर्षका वृद्धाले २७ वर्षकी युवतीसँग विवाह !


पुआंग कट्टे

एजेन्सी, १०३ वर्षका वृद्धाले आफूभन्दा करिब ७६ वर्ष कान्छी महिलासँग विवाह गरेसँगै चर्चामा आएका छन् । इन्डोनेशियाका पुआंग कट्टेले २७ वर्षकी इन्डो अलंगसँग विवाह गरेका छन् । यो विवाह वास्तविक भएको इन्डोनेशियाका समाचार एजेन्सीले यसबारे पुष्टि गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !