, नाभी काट्नको लागि नवजात शिशुलाई रुवाउन खोज्दा शिशु रिसाएपछि...

नाभी काट्नको लागि नवजात शिशुलाई रुवाउन खोज्दा शिशु रिसाएपछि…

एजेन्सी, ब्राजिलको रियो डी जेनेरियो अस्पतालमा एक घटना घटेको छ। उक्त घटना १३ फरवरीमा महिलाले शिशुलाई जन्म दिएपछि नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे । शिशु जन्मिने समयमा रोएकी थिइनन् । नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे । नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो । तर उक्त समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन् । उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो ।