१२ बैशाख २०८१, बुधबार

हुन लागेको विवाह कुकुरले गर्दा रोकियो विवाह !


रोकियो विवाह !

एजेन्सी, विवाह कहिलेकाही नचाहँदा नचाहदै रोकिन्छ कतिको विवाह विभिन्न कारणले गर्दा रोकिन्छ । तर भारतमा भने एक युवतीले कुकुरलाई छोड्न नसक्दा विवाह नै रोकिएको छ । ती युवतीलाई कुकुर धेरै मन पर्ने हुनाले ऊसँग समय बिताउने गरेकी थिइन् । करिश्मा वालिया नाम गरेकी युवतीसँग एक युवाले पारीवारिक सहमतिमा कुराकानी गर्दै आएका थिए । प्रस्ताव राख्ने युवा हेर्दा राम्रो, आम्दानी पनि राम्रो र आफुलाई सुहाउँने भएको युवतीले बताएकी छिन् । उनीहरुको व्हाँट्सएपमा भएको कुराकानीको क्रममा विवाह पछि पनि पपी आफ्नो साथ राख्ने युवतीले बताएपछि ती युवालाई मन नपरेर उनीहरुको हुन लागेको विवाह रद्द भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !