६ बैशाख २०८१, बिहिबार

बालकलाई अजिंगरले घिसारेर जंगलतिर लागेपछि


एजेन्सी, १५ फुटको स्क्रब अजिंगरले एक चार वर्षका बालकलाई जंगलमा घिसारेर लाने प्रयास गरेको डेलीमेलले बताएको छ । क्लिफोर्ड थोम्पसनलाई गत हप्ता अजिंगरको खतरनाक आक्रमणपछि अस्पताल पुर्‍याइएको छ ।

घर पछाडिबाट बच्चा चिच्याएको सुनेँपछि हेर्दा एउटा अजिंगरले आफ्नो मुख मेरो छोराको खुट्टामा गाडिरहेको बताए । उनका छोरा क्लिफोर्ड थम्पसनले अजिंगरले घिसारिरहेका बेला रेलिङ समातिरहेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !