, सार्वजनिक यातायात भित्रै चुम्बन गरेपछि सामाजिक संजालमा भाइरल भिडियो

सार्वजनिक यातायात भित्रै चुम्बन गरेपछि सामाजिक संजालमा भाइरल भिडियो

एजेन्सी, दिल्ली मेट्रोमा एक प्रेम जोडी एकआपसमा चुम्बनमा रमाइरहेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ । प्रेमी प्रेमिकाको हर्कतले सारा यात्रुहरूको दिमाग तताएको छ ।अहिले स्थानीय प्रहरीले ती प्रेम जोडी वि रुद्ध मुद्धा दर्ता गरेको छ ।

हेर्नुहोस् भिडियो