४ बैशाख २०८१, मंगलबार

युवतीहरु पूर्वप्रेमीबारे यस्तो सोच्छन्


एजेन्सी, उसको फेसबुक प्रोफाइल चेक गर्छन् । त्यसपछि मैले प्रोफाइल चेक गरेको उसले थाहा पाए के होला ? भनेर सोच्न थाल्छन् । यसको प्रोफाइल पिक्चरमा यति धेरै लाइक ? त्यसमा पनि प्राय: केटी ! उसको साथमा यो केटी को हो, जो तस्वीर यति धेरै नजिक छे ।
त्यो केटीको प्रोफाइल चेक गरुँ कि ? उसले यो स्टाटस मेरै लागि लेखेको हुनसक्छ । हाम्रो ब्रेकअप पनि त यही समयमा भएको थियो ।यसले आफ्नो ग्रुप बदलेछ, त्यो ग्रुपमा यति धेरै केटी रहेछन् । आफ्नो दारी किन पालेको होला, कस्तो सुहाएन । मेरो रुम मेट त उसको साथीको बहिनी हो । अब के होला ? यसको बारेमा सोचेर मैले किन आफ्नो समय बर्बाद गर्दैछु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !