१२ बैशाख २०८१, बुधबार

थाहा पाउनुहोस्, साइकल चलाउँदा हाम्रो स्वास्थ्यमा हुने फाइदाहरु


एजेन्सी, कतिपय मानिसहरुलाई थाहा नहुन सक्छ की साइकल चलाउँदा पनि फाईदा नै हुन्छ भनेर । तर हाम्रो स्वास्थ्यको लागि भने साइकल चलाउँदा फाइदा हुन्छ । जुन तल छन् ।

मांसपेशीहरु बलिया हुने, ढाड र गर्दनको दुखाईबाट समेत राहत मिल्ने
रक्तचापलाई नियन्त्रणमा राख्न मद्दत
स्तन र मलद्वार क्यान्सरको जोखिम कम हुने
मोटोपन कम गर्ने
मधुमेह हुने खतरा कम हुने
मानसिक तनावबाट मुक्त जस्ता आदि-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !