७ बैशाख २०८१, शुक्रबार

युवतीको यी अंगमा जहाँ भुलेर पनि हात नलगाउनुहोस


एजेन्सी, वेद तथा धार्मिक ग्रन्थहरुमा महिलाका केही अंग पुरुषले छुन नहुने भन्ने उल्लेख रहेको छ । महिलाहरुको नाभीलाई धर्मशास्त्रमा पवित्र मानिएको छ । पुरुषहरुले महिलाको नाभी कहिल्यै छुन नहुने बताएको छ । नाभी पबित्र भएकोले माता काली विराजमान भइ बसेको हुँदा पुरुषहरुले नाभी छोएमा काली माता क्रोधित हुने धर्म शास्त्रमा विश्वास रहेको छ । काली माताको रिसलाई कसैले थेग्न नसक्ने भएकोले यसको परिणाम पनि निकै अनिष्ट हुने र काली मातालाई रिसमा पार्दा जीवन भर दुख कष्ट झेल्नु पर्ने उल्लेख छ । आफ्नो श्रीमती होस् वा प्रेमीका कसैको पनि नाभी छुन नहुने र यस्तो कार्यले जीवनभर दुष्परिणाम झेल्नु पर्ने धर्मशास्त्रमा उल्लेख छ ।

यो पनि पढ्नुहोस्

थाहा पाउनुहोस्, सेक्स गर्दा कस्तो हुन्छ यौनाङ्गको अवस्था

थाहा पाउनुहोस्, पुरुष र महिलालाई कुन समयमा यौन चाहना धेरै हुन्छ ?

यस्ता छन् यौन समय लम्याउने केही उपायहरू, जानी राख्नुहोस

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !