७ बैशाख २०८१, शुक्रबार

विवाह नहुँदै गर्भवती हुने युवतीलाई यस्तो छ सजाय


pregnant

युगान्डामा अविवाहित युवती गर्भवती भएमा सबै भन्दा कठोर सजाय दिने गरिन्छ । मर्नका लागि उनीहरुलाई एक विरानो टापुमा लगेर छोड्दिने परम्परा छ । जस मध्ये थोरै भाग्यमानी मात्र यस्तो अबस्थामा बास्न सक्छन्। यस्तो सजाय पाउँदा पनि बाच्न सफल एक युवती हुन्, माउदा कितारागाबिर्वे । जो १२ वर्षकै कलिलो उमेरमा गर्भवती भएकी थिइन्। जसकारणले उनलाई मर्नका लागि टापुमा लगेर छोडिएको थियो ।

उनले भनिन् जब म १२ वर्षकै उमेरमा गर्भवती भए। यो कुरा थाहा भएपछि परिवारले उनलाई एक टापुमा मर्नका लगि पुर्याए । चार रात म त्यहाँ भोकै बसे । मर्नका लागि तयार भए । तर सकिन् । पाँचौ दिनमा एक माझि आएर मलाई आफ्नो गाउँ लिएर गए। उनले नै श्रीमती बनाएर घरमा राखे । अहिले उनी त्यहाँ गएको ८० वर्ष भयो ।

यो परम्परा १९ औँ शताब्दीदेखि चल्दै आएको थियो । यसै दौरानमा कयौँ युवतीहरु खान नपाए मर्ने गर्थे भने कोही पौडिन नजानेर ।

अहिले पनि त्यहाँ अविवाहित गर्भवति युवतीलाई त्यस्तै कठोर सजाय दिइदै आइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !