, हेर्नुस् पृथ्वीका अनौठा जीवजन्तुहरु

हेर्नुस् पृथ्वीका अनौठा जीवजन्तुहरु

वैज्ञानिकहरु प्रत्येक  वर्ष नयाँ  नयाँ जीवजन्तुका प्रजातिहरु  पत्ता लगाइरहेका हुन्छन् र उनीहरुको मतानुसार आधुनिक विज्ञान पनि पृथ्वीमा हाल अस्तित्वमा रहेका सबै जीवजन्तुहरुसँग पूर्ण परिचित अझै हुन सकेको छैन ।यहाँ यस्ता जीवहरुको फोटो प्रस्तुत गरिएको छ ।