७ बैशाख २०८१, शुक्रबार

आफ्नै आमासँग यौन सम्पर्क गरिरहेको समयमा श्रीमतीले रंगेहात भेटाएपछि…


यौन सम्पर्क

काठमाडौं । आफ्नै आमासँग यौन सम्पर्क गरिरहेको समयमा आफ्ना श्रीमानलाई रंगेहात पक्राउ गर्न सफल भएकी छन् । श्रीमतीले आफ्ना श्रीमान र सासूबीच अनैतिक सम्बन्ध रहेको पहिलेदेखि नै शंका लागेको बताएकी छिन् । आफ्नो घर जाँदा आफ्नी सासू ६३ वर्षकी चेरिल लाभोइ र आफ्ना श्रीमानलाई यौनमा लिप्त अवस्थामा नग्न फेला पारेकी थिएन् ।

उनीहरु पक्राउ परेपछि पुलिससँग सोधपुछको क्रममा टोनी लाभोइ जुनियरले उनीहरुबीच यौनक्रिडा ‘आफैं भएको’ बताएका थिए । भिडियो गेम खेल्दै गर्दा एक अर्काको कपडा फुकाल्न लागेपछि यस्तो भएको र यसप्रकारको घटना पहिले कहिल्यै नभएको उनले दावी गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !