, २४ वर्षकी युवतीले ६१ वर्षकी महिलासँग विवाह गर्दै

२४ वर्षकी युवतीले ६१ वर्षकी महिलासँग विवाह गर्दै

एजेन्सी । अमेरीकी युट्युबर २४ वर्षकी स्टार जुलियाले ६१ वर्षकी महिला एलीन डी–फ्रीस्टको मायामा परेकी छिन् । मायामा मात्र सिमीत नभएर उनीहरु दुई जना विवाह गर्ने निणर्य पनि लिइसकेका छन् । ब्राजिलमा बस्ने जुलिया एक युट्युब च्यानलमा काम गर्छिन् । जुलियाले एक लाइभ कन्र्सटको क्रममा ६१ वर्षीय एलिनसँग लेस्बियन रिलेसनशिपमा रहेको बारेमा खुलासा गरेकी थिइन् । उनले उनीहरु दुवैजनाले विवाह गर्न चाहेको पनि बताएकी छिन् ।