सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने Nepalpatra सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने
१४ असार २०७९, मंगलबार

सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने


social-media

काठमाडौं । सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याइने भएको छ । सरकारले सामाजिक सञ्जालाई कानुनी दायरामा ल्याउने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै व्यवसायिक कारोबार गर्ने सामाजिक सञ्जालाई करको दायरामा ल्याइने बताएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !