१३ बैशाख २०८१, बिहिबार

बालबालिकाहरूमा मोबाइलकाे लत छुटाउने गरिकाहरु


मोबाइल

यसरी हटाउनुहोस् मोबाइलकाे लत

  • बच्चालाई स्मार्टफोन चलाउन दिनुको सट्टा अन्य खेल खेल्न प्रेरित गर्नुपर्छ ।
  • खाना खाँदा, पढ्दा वा सुत्ने वेलामा ग्याजेटबाट टाढा राख्नुपर्छ ।
  • उनीहरू घरमै बस्दा टिभी, कम्प्युटर र मोबाइलसँग नजिक हुने गर्छन् । यसको सट्टा सुरक्षित स्थानमा साथीहरूसँग खेल्ने वातावरण मिलाउन आवश्यक छ ।
  • बालबालिकाका हरेक क्रियाकलापमा अभिभावकले सधैँ निगरानी राख्नुपर्छ ।
  • भुलाउने नाममा जथाभावी भिडियो हेर्न दिनुहुँदैन । त्यसो गर्दा उनीहरूमा सधैँ त्यही दोहोर्‍याएर हेर्ने बानी बस्न सक्छ ।
  • भिभावकले पनि सकेसम्म साना बच्चाको अगाडि ग्याजेटमा व्यस्त रहने गर्नुहुँदैन ।
  • बच्चाहरू ग्याजेटप्रति छिटै आकर्षित हुने भएकाले लुकीछिपी चलाउन खोज्छन् । तसर्थ, अत्यावश्यक नै भए बच्चाको ध्यान एकोहोरो केन्द्रित नहुने गरी चलाउन सकिन्छ।-बिभिन्न अनलाइहरूबाट साभार


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !