nepalpatra.com
पहिरोले तीन घर बगायो, २५ परिवार विस्थापित
सल्यान, ८ भदौ । जिल्लाको वागचौर नगरपालिका­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घर परिवार विस्थापित भएका छन् भने ओखरेनी गाउँमा पहिरोको उच्च जोखिममा परेपछि स्थानीयहरु विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन घर पहिरोले बगाएको र गाउँभरिमा सयांै स्थानमा पहिरो गएकाले स्थानीयहरु घर छोडेर विद्यालयमा बसेका […]
नेपाल पत्र