९ कार्तिक २०७७, आईतवार

माछापोखरीमा डुबेर बालिकाको मृत्यु



river death

बर्दिया, १२ असोज । बर्दियाको बढैयाताल गाउँपालिका–५ बस्ने १३ वर्षीया एक बालिकाको माछापोखरीमा डुबेर आज मृत्यु भएको छ । बढैयाताल गाउँपालिका–५ बस्ने पञ्चराम थारुकी १३ वर्षीया छोरी गरिमाको मृत्यु भएको हो ।

घरबाट एक किलोमिटर पूर्वतिर रहेको आफ्नै माछापोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा, ९ कात्तिक । झापाका पुराना कम्युनिष्ट नेता मैनालीको निधन पुराना कम्युनिष्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन

पोखरा, कार्तिक ९ । गण्डकी प्रदेश कास्की जिल्लाको पाेखरा महानगरपालिकामा थप ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ, कार्तिक ८ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १३ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा

जनकपुर, ८ कात्तिक । जनकपुरमा गएराति कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका-१