nepalpatra.com
रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु
बुटवल, १९ भदौ । रुपन्देही जिल्लामा थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आज बिहान ९ बजे मात्र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका-८ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो । रुपन्देहीको भैरहवामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौलाले काम नगरेपछि […]
नेपालपत्र