nepalpatra.com
बाँकेमा कोरोना संक्रमणबाट ३७ वर्षीय पुरुषको मृत्यु
राँझा, १० भदौ । बाँके जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका-१ निवासी ३७ वर्षीय पुरुषको गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्वासप्रस्वासमा समस्या भएपछि […]
नेपालपत्र