६ बैशाख २०८१, बिहिबार

चट्याङ लागेर ४ जनाको मृत्यु


चट्याङ

११ असार, सप्तरी । सप्तरीमा बिहीबार बिहान वर्षासँगै परेको चट्याङले चार जनाको ज्यान गएको छ । जिल्लाका छुट्टाछुट्टै ठाउँमा चार जनाको ज्यान गएको हो ।

जिल्लाका अनुसार जिल्लाको महदेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङले ज्यान गएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !