६ बैशाख २०८१, बिहिबार

गाउँपालिकाका अध्यक्ष पक्राउ


पक्राउ

६ मंसिर, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा पक्राउ परेका छन् । अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला राउतलाई सुनाएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !