७ बैशाख २०८१, शुक्रबार

पेस्तोलसहित ३ जना पक्राउ


पक्राउ

कात्तिक २१, काठमाडौं । चोभारबाट लुटेरा समूहका तीन जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्काको साथवाट अमेरिकी ब्राण्डको पेस्तोल एक थान र त्यसमा लाग्ने ५ थान गोली समेत बरामद भएको प्रहरीले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !