१२ बैशाख २०८१, बुधबार

ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने पोख्रेल पक्राउ


पक्राउ

१८ कात्तिक, चितवन । भ्रष्टाचारविरोधी अभियान गर्दै आएका ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय अविरल पोख्रेल पक्राउ परेका छन् ।

पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिए । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको र अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिए । गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !