४ बैशाख २०८१, मंगलबार

अदालतमा भएको बयानमा युवतीको घरमा नै नगएको महराको जिकिर


१५ कात्तिक, काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले शुक्रबार जिल्ला अदालत काठमाडौंमा भएको बयानमा आफू पीडित भनिएकी युवतीको घरमा नै नगएको जिकिर गरेका छन् ।

महराले आफू त्यही बाटो भएर गए पनि पीडितको घरमा भने नपसेको बताएका एक अधिवक्ताले बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !