११ बैशाख २०८१, मंगलबार

महराको थुनछेक बहस हुँदै


१५ कात्तिक, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको आज काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि महरालाई गत १९ गते प्रहरीले पक्राउ गरेको थियो ।

बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !