१३ आश्विन २०८१, आइतबार

कैलालीवाट वडाध्यक्ष, सरकारी कर्मचारी सहित सात जुवाडे पक्राउ


juwa-tas

२९ असोज, कैलाली । धनगढी उप महानगरपालिका–३ बाट मङ्गलबार वडाध्यक्ष, सरकारी कर्मचारी सहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाजुराको खप्तड छेडे दह गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावत, नेपाल आयल निगम धनगढीका उप प्रबन्धक नरबहादुर ऐर, खाद्य संस्थानका एक जना कर्मचारी सहित सात जना हरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए । उनीहरूको साथबाट प्रहरीले ८८ हजार ४०५ नगद रुपैयाँ र तीन गड्डी तास बरामद गरेको जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !