१३ बैशाख २०८१, बिहिबार

मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते


६ पुस, काठमाडौं । नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

नुवाकोटको विदुर नगरपालिका–६, मूलथलामा खड्गभञ्ज्याङतर्फ जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा न गुमाउने र घाइतेहरूको पहिचान हुन बाँकी छ ।
घाइतेलाई त्रिशूली अस्पतालतर्फ उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !