१३ बैशाख २०८१, बिहिबार

सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो, १८ जना घाइते (अपडेट)


मंसिर २९, सिन्धुपाल्चोक । आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस दुर्घटना भएको छ । कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने १८ जना घाइते भएका छन् ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !