४ बैशाख २०८१, मंगलबार

कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएको बस दुर्घटना हुँदा १२ को मृत्यु, १८ घाइते


मृत्यु

मंसिर २९, काठमाडौं । आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस दुर्घटना भएको छ । कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !