१३ बैशाख २०८१, बिहिबार

नेकपा उम्मेदवारको घरमा बिस्फोट


बम बिस्फोट

१२ मंसिर, जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष पदका लागि नेकपाका उम्मेदवार बिक्रम चौधरीको घरमा बिहीबार साँझ बम बिस्फोट भएको छ । चौधरीको शौचालय अगाडि प्रेसर कुकुर बम बिस्फोट भएको देखिएको छ । क्षति केही भएको छैन ।

पिपरामा मंसिर १४ गते गाउँपालिका अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !