१३ बैशाख २०८१, बिहिबार

रौतहटको प्रहरी चौकीमा विष्फोट हुँदा एक प्रहरी जवान घाइते


२६ कात्तिक, रौतहट । रौतहटको मठिया प्रहरी चौकीमा विष्फोट हुँदा जवान रञ्जित यादव घाइते भएका छन् । उक्त घट्नामा संलग्न भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमार पक्राउ परेका छन् ।

बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसँगै मोटरसाइकलमा सवार अर्का व्यक्ति भने फरार छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु