१३ बैशाख २०८१, बिहिबार

गुल्मी जिप दुर्घटनामा मृतक संख्या ६ पुग्यो (अपडेट)


दुर्घटना

काठमाडौँ । गुल्मीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । गम्भीर घाइते दुई जनामध्ये इस्मा गाउँपालिका–४ का १९ वर्षीय फर्सुराम थापाको जिल्ला अस्पतालमा बिहान ९:५५ मा मृत्यु भएको हो ।

यसअघि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु