१३ आश्विन २०८१, आइतबार

तरुणदलका सभापति हतियारसहित पक्राउ


पक्राउ

१५ कात्तिक, काठमाडौं । तरुणदलका नेपालगन्ज नगर सभापति सन्दिप जंग शाहसहित ६ जनालाई बाँके कोहलपुर प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिकाका–२० स्थित नमस्ते भिलेज रिसोर्टभित्रबाट हतियारसहित सन्दिप जंग शाह पक्राउ परेका प्रहरीले बताए ।

पक्राउ पर्नेमा दिनेश कुमारी शाही, राघव शाह, पृतम थापा र माधव नेपाली, यामबहादुर बुढा मगर रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !