१३ आश्विन २०८१, आइतबार

श्रीमानको कुटाईबाट २३ वर्षीया श्रीमतीको मृत्यु


निधन

१४ कात्तिक, सुनसरी । श्रीमानको कुटाइबाट बुधबार राति करिब ९ बजे २३ वर्षीया जिना राईको मृत्यु भएको छ । सुनसरीको धरान–१५ स्थित खोरियाबस्ती बस्ने जिना र उनका पति अर्जुनबीच घरायसी विवाद बढेपछि जिना घरबाट निस्केर बाहिर जाँदै गरेको अवस्थामा उनलाई पतिले हिर्काएका थिए ।

प्रहरीका अनुसार ३१ वर्षीय अर्जुनले जिनालाई पछ्याउदै ढुंगाले टाउकोमा प्रहार गर्दा जिनाको घटनास्थलमै मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !