१३ बैशाख २०८१, बिहिबार

२४ घण्टामा दुर्घटना हुँदा ६ को मृत्यु, आगलागीमा करोडौँको क्षति


निधन

११ कात्तिक, काठमाडौं । काठमाडौँ, नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा बितेका २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ र मोरङमा भएको आगलागीमा परी १ जनाको मृत्यु भएको छ ।

त्यस्तैगरी विभिन्न स्थानमा भएका आगलागीवाट २ करोड १ लाख ५० हजारबराबरको धनमाल नष्ट भएको छ ।
काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित ‘टिरान्सा म्यानपावर’ को कार्यालयमा विद्युत् चुहावट भई आज बिहान आगलागी हुँदा रु १५ लाख बराबरको फर्निचरलगायत धनमाल नष्ट भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु