१२ बैशाख २०८१, बुधबार

थाहा पाउनुहोस्, अण्डा उसिनेको पानीवाट चमत्कारीक फाइदा


एजेन्सी, तपाई हामीले अण्डा उसिनेपछि भाँडामा रहेको पानीलाई सिधै फाल्ने गछौँ । तर अण्डा पाकेपछि भाँडामा रहेको पानीका पनि कैयौँ फाइदा छन् । अण्डा उसिन्दा हालेको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुने हुँदा यसको सही तरिकाले सदुपयोग गर्न सकिन्छ । अन्डा संगै उम्लिएको पानी बोटविरुवामा समय मिलाएर हालिदिने हो भने विरुवा बढ्ने बैज्ञानिकको दाबी छ । त्यो पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउनुका साथै उक्त पानीमा पाइने मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ । यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !