६ बैशाख २०८१, बिहिबार

झापामा भेटिए १ जना कोरोना संक्रमित


कोरोना भाइरस परीक्षण

१२ वैशाख, काठमाडौं । झापा जिल्लामा कोराना भाइरस (कोभिड–१९) का १ जना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९  पुगेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेका छन् ।

यो पनि पढ्नुहोस्

नेपालमा संक्रमितको संख्या ४९ पुग्यो, आज थपिए कोरोनाका १ संक्रमित

नेपालमा संक्रमितको संख्या ४८ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित

भोजपुरमा भेटिए १ जना कोरोना संक्रमित

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो १०, आज ३ जना निको भएर फर्किए घर

नेपालमा संक्रमितको संख्या ४७ पुग्यो, आज थपिए कोरोनाका २ संक्रमित

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर

नेपालमा संक्रमितको संख्या ४५ पुग्यो, आज थपिए कोरोनाका ३ संक्रमित

नेपालीमा कोरानालाई जित्नेको संख्या पुग्यो ७, आज २ जना निको भएर फर्किए घर

नेपालमा संक्रमितको संख्या ४२ पुग्यो, एकैदिन कोरोनाका ११ संक्रमित थपिए

उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या पुग्यो ४०


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !