यी हुन् कतार एयरवेजबाट नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै फर्किएका नेपाली नागरिकहरु (नामसहित) Nepalpatra यी हुन् कतार एयरवेजबाट नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै फर्किएका नेपाली नागरिकहरु (नामसहित)
१७ फाल्गुन २०७७, सोमबार

यी हुन् कतार एयरवेजबाट नेपाल आएकी कोरोना संक्रमित युवतीसँगै फर्किएका नेपाली नागरिकहरु (नामसहित)


कतार एयरवेज

चैत १२, काठमाडौँ । चैत ४ गते कतार एयरवेज फ्लाइट नम्बर QR 652 बाट नेपाल आएकामध्ये फ्रान्सबाट कतार हुँदै १ जना युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अहिले पुरै नेपाललाई लक डाउन गरिएको छ । एक युवतीमा संक्रमण देखिएपछि सो जहाजमा नेपाल आएका को को थिए सबैको कौतुहल्ताको विषय पनि हो ।

जहाजमा आएकाहरुले समयमा नै स्वास्थ्य परीक्षण गरे आफु जोगिन सकिन्छ र अरुलाई पनि जोगाउन सकिन्छ । उक्त जहाजबाट नेपाल ओर्लिएकी १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने नेपाल आउनेको यात्रुहरुको संख्या १५८ जना थियो । त्यसमध्ये १५० बढि यात्रुहरु सम्पर्कमा आईसकेका छन् । सम्पर्कमा पुगेका र सम्पर्क हुन बाँकी यात्रुहरुको जिल्ला अनुसार नामावली यस्तो रहेको छ ।

यो पनि पढ्नुहोस्

फ्रान्सबाट कतार हुँदै युवतीसँगै फर्किएका १२५ को पहिचान, सबैको स्वास्थ्य जाँच गरिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !